गायक निर्मल दाहालको नँया गीत 'अचेल मायाको' भिडियो सार्वजनिक भएको छ।
उक्त गीतमा रंगकर्मी सन्दिप डंगोलको शब्द तथा चर्चित गायक नबिन के भट्टराईको संगीत संयोजन रहेको छ। त्यस्तैगरी गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतले अभिनय गरेका छन्।
राजिब थापा र मिलन तामांङ्गले खिचेको उक्त भिडियोलाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका छन् भने निर्देशन मन्दिप बखुंचेले गरेका हुन्।
गीतको भिडियो गायक निर्मलको अफिसियल युटुब मार्फत हेर्न र संसार भरका स्ट्रिमिंग प्लेटफार्महरुबाट सुन्न सकिने उनले जानकारी दिएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया