सेतोपाटी
तीन वर्षअघि केही जापानीहरू मध्यपुर थिमी भ्रमणमा आएका थिए।
मेयर मदनसुन्दर श्रेष्ठसँग उनीहरू विभिन्न ठाउँ घुमे। एक घाँसे मैदान पुगेपछि मदनसुन्दर टक्क अडिए र भने, 'यो विष्णुकुण्ड हो। यहाँ पहिले पोखरी थियो। सानोमा मैले यहीँ पौडी सिकेको हुँ।'
जापानीहरूले पत्याएनन्। उल्टै उनको कुरा सुनेर हाँसे।
उनीहरूको हाँसो मदनसुन्दरलाई बिझायो। युवाहरू परिचालन गरेर ६ महिनामै उनले पोखरी ब्युँताए। उद्घाटनक्रममा पौडी पनि खेले र सानो बेलाको सम्झना ताजा गरे।
यो पोखरीसँगै नगरपालिकाले ५ वटा पोखरी, ९ वटा मन्दिर, २० ढुंगेधारा, २५ पाटीपौवा पुनर्निर्माण र दुइटा पार्क बनाइसकेको जनाएको छ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण र संरक्षण गरेवापत नगरपालिकाले भखरै युएन–ह्याबिट्याटबाट प्रदान गरिने 'एसियन टाउनस्केप अवार्ड' पाएको छ। १३ वर्षदेखि विभिन्न देशका विकास गतिविधि हेर्दै दिइने यो पुरस्कार पहिलो पटक नेपालबाट मध्यपुर थिमीले पाएको हो।
मध्यपुरले गरेका कामको विस्तृत जानकारी र आगामी दिनका योजनाहरूबारे हामीले मेयर मदनसुन्दरसँग कुराकानी गरेका छौं।
पोखरीबाटै सुरू गरौं।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया