सोमबार, १५ डिसेम्बर २०२५

पहिलो पटक डिशहोममा नेपाली भाषामै कोरियन सिरिज

News Image
• • •

नेपालमा नै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामै कोरियन टिभी सिरिज हेर्न पाइने भएको छ।

डिशहोमले यस्तो व्यवस्था मिलाउनलागेको हो।

कम्पनीका अनुसार यही पुस २७ गते सोेमबारदेखि कोरियन सिरिज हरेक सोमबार बेलुकी ८ः३० बजे हेर्न पाइनेछ।

ब्राइड अफ द सेन्चुरी नामक सिरिज प्रसारण हुनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!