बिएल संवाददाता
जुम्लामा हिमपात भएको छ। हिउँ परेसँगै चिसो बढ्नुका साथै जनजीवन प्रभावित बनेको हो।
रातभर सामान्य पानी परेको जुम्ला सदरमुकाममा हिँउ जमेको हो।
जल तथा मौसम विज्ञान कार्यालय जुम्ला प्रमुख आशामपुरा कार्कीका अनुसार जुम्लाको न्यूनतम माईनस ३ दशमलप ८ डिग्री छ।
.jpg)
हिमपातका कारण हवाई यातायात प्रभावित भएपछि विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया