सेतोपाटी
डिप्रेसन भन्नाले मनमा निराशापन हुनु र निरशापनको भावनालाई बुझिन्छ। कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निराश हुन्छ।
कहिलकाहीँ रून मन लाग्छ। आफूले सोचेजस्तो परीक्षा नभएमा विद्यार्थीहरूमा निराशापन आउछ।आफूले भनेजस्तो भएन भने, काममा धेरै तनाव भयो भने, सम्बन्धमा समस्या आयो भने, अनि आर्थिक रूपमा समस्या पर्यो भने पनि मानिस निराश हुन्छ।
डिप्रेसन किन हुन्छ? डिप्रेसनका लक्षणहरू के-के हुन्? डिप्रेसनको उपचार कसरी गर्ने? पुरुषलाई भन्दा महिलालाई डिप्रेसन किन धेरै हुन्छ? लगायत विषयमा हामीले मेडिसिटी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर ऋचा आमात्यसँग भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंशहरू यसप्रकार छन्।
मनमा निराशापन हुनु। सानो कुरामा चिटचिटाहट हुनु। केही काममा जाँगर नहुनु। थकान हुनु। काममा ध्यान केन्द्रित नहुनु। निद्रा नलाग्नु यसका प्रमुख लक्षण हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया