रातोपाटी
काठमाडौं । गत वर्षको माघमा ३०० बिजुली बस खरिद गर्न भन्दै साझा यातायातलाई दिएको ३ सय करोड अर्थात् ३ अर्ब रुपैयाँ खोसेर सरकारले आफै बिजुली बस खरिद गर्ने भने पनि अहिलेसम्म एउटै बस खरिद गर्न सकेको छैन ।हालसम्म बिजुली बस खरिद प्रक्रियाको प्रारम्भिक डकुमेन्टबाहेक अन्य प्रक्रिया अघि बढ्न नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
बिजुली बस खरिद गर्न भन्दै मन्त्रालय, विभाग र विज्ञ समेतको टोली बनाइए पनि हालसम्म बिजुली बस खरिद सम्बन्धी डकुमेन्टबाहेक अरु प्रक्रिया अघि बढाउन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखाका सीडीई शंकरसिंह धामीले रातोपाटीलाई बताए ।
‘बिजुली बस खरिद प्रक्रियाको अहिलेसम्मको प्रगति भनेको बस खरिद गर्ने सम्बन्धी बनाइएको डकुमेन्टमात्र हो । कस्तो बस खरिद गर्ने, कति बस खरिद गर्ने र के–के कुराको मापदण्ड (स्पेसिफिकेशन) हुनुपर्ने भन्नेबारे समितिले डकुमेन्ट तयार गरेको छ । तर, बस खरिद प्रक्रिया कसलाई दिने र को मार्फत बस खरिद गर्ने भन्ने कुरा अहिलेसम्म तोकिन सकेको छैन ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया