हलिउडका लोकप्रिय अभिनेता डेबिड लेण्डरको निधन भएको छ।
केही दिन अगाडी (४ डिसेम्बर) भएको निधनको खबर आज मात्र सार्वजनिक भएको हो।
बिगत दश वर्षदेखि स्केलेरोसिस नामको रोगले ग्रस्त रहेका नायक लेण्डर एबिसी टेलिभिजनको लोकप्रिय कमेडी सिरियल ‘लाबर्ने एण्ड शर्ली’ (१९७६ देखी १९८३)मा स्क्विगीको अभिनय गरेर लोकप्रिय भएका हुन्।
उनीसँगै यो सिरियलमा अभिनय गर्ने अर्का अभिनेता माइकल मेकेननले एउटा असल मित्र र उत्कृष्ट कलाकारको अभाव सधैँ रहने भन्दै दुःख ब्यक्त गरेका छन्,
२२ जुन १९४७ मा ब्रुकलिन, न्यु योर्कमा जन्मेका नायक लेण्डरले फन ल्याण्ड, ग्यालेक्सी हाइ स्कुल, अन द एअर, द बिग ब्याङ्ग, द स्पेनिस गार्ड्नर जस्ता सफल सिनेमा हरुमा अभिनय गरेका छन्।
नायक लेण्डर आफ्नो बिशेष प्रकारको हसाउने अभिनयबाट दर्शकबीच सधैँ चर्चा मा रहेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया