प्रशिद्ध ‘ह्यारी पोट्टर’ चलचित्र सिरिज का नायक डेनियल र्याडक्लिफले सामाजिक सञ्जालले मानसिक तनाव दिने बताएका छन्।
उनले अहिलेसम्म फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा एकाउन्ट खोलेका छैनन्।
उनले यस्ता कुरामा सक्रियता देखाउदा यसबाट दिमागलाई बिनाकारण दवाव पर्ने बताएका छन्।
‘सामाजिक सञ्जालमा सभ्य र बौद्धिक व्यक्तिहरु पनि भेटिन्छन्। तर, यो संख्या समुन्द्रमा एक थोपा पानी जस्तै हो। यदि मानसिक रुपमा बिमारी हुनु छ भने मात्र सामाजिक सञ्जाल प्रवेश गर्नुहोला,’ उनले भने।
२३ जुलाई १९८९ मा लन्डनमा जन्मेका नायक र्याडक्लिफले ‘ह्यारी पोट्टर’ सिरिजका चलचित्रबाहेक ‘स्विस आर्मी’, ‘किल योर डार्लिङ्ग्स’, ‘द वुमन इन ब्ल्याक’, ‘जङ्गल’ अभिनय गरेका छन्।
हालसम्म अविवाहित रहेका उनलाई चलचित्र संसारमा ‘मोस्ट इलिजेबल ब्याचलर’ को उपनामले पनि चिन्ने गरिन्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया