प्रिन्स ह्यारीकी श्रीमती मार्कलको गर्भपात

बेलायतका राजकुमार प्रिन्स ह्यारीकी श्रीमती तथा सिनेनायिका मेगन मार्कलको गर्भपात भएको छ।

न्युयोर्क टाइम्सका अनुसार  गत जुलाईमा उनको गर्भपात भएको हो।

 यो समाचार प्रकाशित भएपछि मार्कलका फ्यानहरुले सामजिक सञ्जालमार्फत् मार्कललाई दुःखि नहुन सन्देश पठाएका छन्।

यसका साथैआफ्नो प्रेम र स्नेह दर्साएका छन्।

 ४ अगष्ट १९८१ मा लस एन्जलस, क्यालिफोर्नियामा जन्मेकी नायिका मार्कलले सुट्स, हरिबल बसेस, रिमेम्बर मी र क्यासल जस्ता सुपर हिट सिनेमामा अभिनय गरेकी छिन्।

बेलायती राजकुमारसँग बिबाह गरेपछि उनलाई हाल ‘मेगान डचेज अफ ससेक्स’को नामले चिनिन्छ।

प्रकाशित मिति: : 2020-11-30 09:33:00

प्रतिकृया दिनुहोस्