कोरोनाबाट एक लाख मानिस मर्ने मेक्सिको चौथो देश

अमेरिकाको छिमेकी देश मेक्सिकोमा पनि कोरोनाका कारण मर्नेको संख्या १ लाख नाघेको छ। 

निकै सानो देश भएर पनि कोरोनाबाट मेक्सिकोमा १ लाख १ हजार ६ सय ७६ जनाको निधन भइसकेको छ। 

अमेरिका, ब्राजिल र भारतपछि सबैभन्दा बढी मानिस मरेको मेक्सिकोमा हो।

यस देशमा १० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन्।

प्रकाशित मिति: : 2020-11-23 19:32:00

प्रतिकृया दिनुहोस्