‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्। भुर्तेल जिम्बाब्वेस्थित हरारे स्पोर्टस् क्लब ९५ बलमा ९९ रन बनाएर आउट भए।
उनी शतक पूरा गर्नबाट मात्रै १ रनले चुके। उनलाई जिम्बाब्वेका ओइलिङ्सटन मजास्काड्जाले आउट गरे।
नेपालका ओपनरद्वय भुर्तेल र आशिफ शेखले १ सय ७१ रन साझेदारी गरेका छन्।
नेपालले अहिले ३१.५ ओभरमा १ विकेट गुमाएर खेलिरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया