बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर कोरोना संक्रमित भएका छन्।
४२ वर्षका ट्रम्प जुनियरकाे रिपाेर्ट पाेजेटिभ आएकाे उनका प्रवक्ताले पुष्टि गरेका हुन्।
वक्तव्यमा उल्लेख भएअनुसार यो हप्ताको सुरुमा संक्रमण पुष्टि भएको थियाे। र त्यसपछि उपचार गरिएको थियाे।
तर उनमा कुनै संक्रमणकाेलक्षण नभएकाे जनाइएकाे छ।
‘अहिले उहाँ आफ्नै क्याबिनमा क्वारेन्टाइमा रहेका छन्।अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन। उहाँले सबै स्वास्थ्य नियमहरु पालना गर्नु भएको छ,’ वक्तव्यमा भनिएको छ
राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो।
यस्तै शुक्रबार ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीका छोरा तथा विशेष सहयोगी एन्ड्रयू जुलियानी संक्रमित भएका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया