काठमाडौंमा भूकम्पको झट्का महसुस गरिएको छ।
करिव ४ बजेर ३५ मिनेट २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको केन्द्रविन्दु काठमाडौं नजिकै रहेको धादिङको छत्रेदेउराली आसपास रहेको केन्द्रले जनाएको छ।
थप जानकारी आउन बाँकी रहेको छ।