भिभोकाे ‘भी–२०एसइ’ बजारमा ल्याएको छ।
भी सिरिज अन्तर्गत आएको फोनमा थ्रीडी कर्डमा डिजाइन गरिएको छ।
यो फोनमा ६.४४ इञ्चको एमोलेड डिस्प्ले छ। फिंगर प्रिन्टको सहायताले फोनको लक खोल्न सकिन्छ।
फोनमा चारवटा क्यामरा छ। जसमा मुख्य क्यामरा ४८, वाइड एंगल लेन्स ८, सुपर वाइड एंगल ८ र २ मेगापिक्सलको डेप्थ लेन्स छ। साथै ३२ मेगापिक्सको सेल्फी क्यामरा जडान गरिएको छ।
यस फोनको सहायताबाट फोर के भिडियो खिच्न समेत सकिने छ।
यो फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको कम्पनीले बताएको छ।
यसमा ४१ सय एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधा दिइएको छ।
१ सय ७१ ग्राम तौल भएको छ।
यसको मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्छ। उक्त फोन ‘ग्र्याभिटी’ ब्ल्याक र ‘एक्युमेरिना ग्रीन’ गरी दुई रङमा पाउन सकिन्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया