बिएल संवाददाता
इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाविरुद्धको गुमाउने भएका छन्।
कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा रहेका रोनाल्डोको दोस्रो परीक्षण रिपाेर्ट पोजेटिभ नै आएपछि उनले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अर्को साता हुने खेल गुमाउने भएका हुन्।
पोर्चुगलबाट अन्तर्राष्ट्रिय खेल खेल्दा कोरोना पोजेटिभ भएपछि उनी ९ दिनदेखि आइसोलेसनमा बसिरहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया