अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ४ सेप्टेम्बरदेखि कानुनी हिरासतमा भएका रिया चक्रवर्तीका भाई शौविकको गिरफ्तारीलाई एनडिपिएस अदालतले अझैं बढाउने निर्णय गरेको छ। एसले ३ नोभेम्बरसम्म कानुनी हिरासतमै राख्न आदेश दिएको छ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शौविकको सम्बन्ध ड्रग्स कारोबारीसँग भएको पत्ता लगाएपछि पक्राउ गरेको थियो।
ड्रग्स मुद्धामा सुशान्तकी प्रेमिका रियालाई पनि एनसीबीले एक महिना हिरासतमा राखेको थियो। उनलाई अदालतले दुई साताअघि छोड्ने निर्णय गरेपनि भाई शौविक भने हिरासतमै छन्।
शौखिकको ड्रग्स डिलिभरी गर्ने अबदेल वासित परिहारसँग सम्बन्ध देखिएको थियो। एनसीबीको सोधपुछमा उनीहरूले जैद विलात्रा र कैजान इब्राहिमबाट आफूहरूले ड्रग्स खरिद गर्ने गरेको बताएका थिए।
एनसीबीले यही कनेक्सनलाई जोड्दै अर्जुन रामपालका साथी ग्याब्रियलका भाई अगिसिलाओसलाई पनि पक्राउ गरेको थियो। उनलाई ३ नोभेम्बरसम्म कानुनी हिरासतमा राखेर छानवीन गर्न अदालतले आदेश दिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया