बिएल संवाददाता
भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ। एक्सडीए–डेभलपर्सकाअनुसार परीक्षणकारुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाईमात्र उपलब्ध हुनेछ ।
केही छानिएका गुगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको ‘दी भर्ज‘ले जनाएको छ।
प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत् खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउनेछन् ।
प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नुपर्नेछ ।
ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएरपनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया