'फेक पोस्ट'ले प्रहरीलाई अल्मल्याउन सफल रोकायको रणनीति अन्तत फेल, भन्छन् : प्रहरीले मलाई विन लादेन शैलीमा समात्यो

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : 'सुरक्षितसँग पुगियो पोखराबाट काठमाडौं। एयरपोर्ट रिसिभ प्रिय दाइ रमन बुढा।'

असोज ११ गते दिउँसो ५ बजेर ४४ मिनेटमा पसल रोकायले आफ्नो फेसबुकमा स्टाटष्ट पोष्ट गरे। विमानस्थलबाट गाडीमा केही साथीसहित सडकमा दौडिएको भिडियो पनि त्यही पोस्टमा अपलोड गरे। ठीक त्यतिखेर प्रहरीले रोकायको फेसबुकदेखि फोन समेत ट्रेसिङ गरिरहेको थियो। जब उनको पोष्ट प्रहरीले देख्यो अनुसन्धानमा खटिएका प्रहरी नै अचम्ममा परे। किनकि प्रहरीलाई सुचना थियो - पसल रोकाया पूर्वी नेपालको सीमापारी दार्जेलिङमा छन्। 

नाम : पसल रोकाया

ठेगना : जुम्ला, कनका सुन्दरी गाउँपालिका वडा ७

उमेर : २६ वर्ष

प्रकाशित मिति: : 2020-10-05 14:25:38

प्रतिकृया दिनुहोस्