पछिल्लो ३ वर्षको काठमाडौं उपत्यकाको ट्र्याक रेकर्ड : प्रत्येक महिना ४ जनाको हत्या

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : भदौको अन्तिम साता ४२ वर्षीय शम्भु महतो मारिए। कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा डेरा गरी बस्दै आएका उनलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ७ भाजंगलका आफ्नै घरवेटी प्रेमकृष्ण महर्जनले आग्लो प्रहार गरेर हत्या गरेका थिए।

घरभाडा र पानीको विषयमा मनमुटाव हुँदा महतोलाई घरबेटीले आग्लोले हानेर हत्या गरेका हुन्। प्रहरीले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ। हत्या अभियोगमा घरबेटी प्रेमकृष्ण सहित उनका दुई छोरा हिरासतमा छन्।

प्रकाशित मिति: : 2020-10-02 18:00:56

प्रतिकृया दिनुहोस्