सोमबार, १५ डिसेम्बर २०२५

बद्री र राधिकाको स्वरमा ‘आउन पाइन दशैं तिहारमा’ सार्वजनिक

News Image
• • •

चर्चित लोक दोहोरि गायक बद्री पंगेनी र गायिका डोटेल राधिका खतिवडाको स्वरमा ‘आउन पाइन दशैं तिहारमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

 मन्जुरी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएकाे उक्त गीतमा शब्द तथा संगीत राधिकाकै रहेको छ।

गीतमा राधिका, संगिता डोटेल , शम्भु अधिकारी, राजेन्द्र श्रेष्ठ, प्रेरणा श्रेष्ठ लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!