बलिउडकी चर्चित नायिका दीपिका पादुकोणलाई तीन दिनभित्र नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी) मा उपस्थित हुन पत्र काटिएको छ।
दीपिकाको नाम दुई दिनअघि ड्रग्स कारोबारको छानवीनका क्रममा एनसीबीको अगाडि आएको थियो।
दीपिकासँगै अभिनेत्री सारा अली खान, श्रद्धा कपुर र रकुल प्रित सिंहलाई पनि तीन दिनभित्र एनसीबीको कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ। यी तीन जनाको नाम रिया चक्रवर्तीले लिएकी थिइन्।
जुन १४ मा अभिनेता सुशान्त सिंह राजपूतको निधन भएपछि ड्रग्सको कुरा बाहिरिएको थियो।
यो मुद्धामा एनसीबीले हिरासतमा राखेर सुशान्तको प्रेमिका रिया र उनको भाई शौविक चक्रवर्तीलाई पक्राउ गरेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया