बिएल संवाददाता
नेपाल आइडल सिजन-३ का फस्ट रनरअप प्रवीण बेडुवालको आवाजमा ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक भएको छ। शास्त्रीय संगीतमा रहेर तयार गीतमा नरेन्द्र प्यासीको संगीत छ।
प्रेमिल शब्दले भरिएको गीतका शब्द नवीन नेपालले लेखेका हुन्। संगीतकार प्यासीले लामो समयको अन्तरालमा शास्त्रीय संगीतमा रहेर बेडुवालसँगको सहकार्यमा नयाँ गीत बजारमा ल्याएको बताए।
‘फिल’ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कुमार महाराजको तबला, विनोदकुमार भुजेलको गितार र नगेन्द्र राईको बाँसुरी संयोजन गरेका छन्।
लिरिकल भिडियो मार्फत सार्वजनिक गीत नेपाल विशेषको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया