एजेन्सी
चेल्सीले ३–१ गोल अन्तरले ब्राइटनलाई पराजित गर्दै यस सिजनको इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ।
चेल्सीका लागि जोर्जिन्हो, रिस जेम्स र कर्ट जोउमाले गोल गरेका थिए। ब्राइटनबाट लिड्रो ट्रोसर्डले एक गोल फर्काए। यस्तै, अर्को खेलमा वोल्भ्सले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्यो।
चेल्सीका लागि पहिलो गोल जोर्जिन्होले २३ मिनेटमै गरेका थिए। पहिलो हाफमा अग्रता बनाएका चेल्सीविरूद्ध ५४ मिनेटमा ट्रोसर्डले बराबरी गोल गरेका थिए।
तर, यसपछि ब्राइटनले खेललाई नियन्त्रणमा राख्न सकेन। ५६ मिनेटमै जेम्सले पुनः चेल्सीलाई अग्रता दिलाए। ६६ मिनेटमा जोउमाले फेरि गोल थपेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया