देशसञ्चार
कवाडीका काम गर्दै आएका श्रीराम साह छोरी र श्रीमतीको मृत्यु पश्चात जिवनको उत्तराद्र्धमा आफ्नै रुपैया खर्चेर मन्दिर बनाएर मन्दिरमै बास गर्दै आएका थिए।
चार भाइ र दुई दिदी बहिनीमध्ये सबैभन्दा जेठो रहेका पुजारी साह बुवा आमाको मृत्यु पश्चात आफ्नो परिवारका सहारा बनेका थिए।
दाम्पत्य जिवन सुरु गरेका पुजारी साहको छोरीको जन्म भएको केहि वर्षमै मृत्यु भयो। छोरीको मृत्यु भएपछि निसन्तान रहेका पुजारीको करिब १० वर्ष पहिले श्रीमतीको समेत रोगबाट मृत्यु भएपछि काठमाडौँमा गर्दै आएका कवाडीका काम छाडेर उनी आफ्नै गाउँ खेस्रैहिया फर्केका थिए।
काठमाडौँबाट घर फर्केका पुजारी साह आफ्नो अंशको केहि जग्गा बेचेर गाउँको अन्तमा रहेको ऐलानी जग्गामा हनुमान मन्दिर बनाएर विगत तीन वर्षदेखि त्यहीँ पुजापाठ तथा बसोबास गर्दै आएका थिए। शान्त स्वभावका रहेका पुजारी सबैसँग मिलनसार रहेको उनका सबैभन्दो कान्छो भाई उपेन्द्र साहले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया