सोमबार, १५ डिसेम्बर २०२५

फिलिपिन्समा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी

एजेन्सी

मनिला
News Image
• • •

फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार आइतबार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!