देशसञ्चार
चिरेर हेर छातीभरि तिम्रै तस्बिर साँचेकी छु, ओ…ओ….
चिरेर हेर छातीभरि तिम्रै तस्बिर साँचेकी छु
अझै म तिम्रो यादमा ओ.. हो….हो..
अझै म तिम्रो यादमा तड्पी तड्पी बाँचेकी छु।’
मेरो मोबाइलमा यो गीत (सिआरबीटी) ‘ब्याकटोन’ बज्छ। मैले यो सिआरबीटी आफूले राखेकी होइन, थाहा छैन। कसरी भयो ? मेरो मोबाइलमा फोन गर्दा ब्याकटोन बज्छ भन्ने मलाई पत्तै थिएन।
एकदिन मेरो साथी अञ्जलीले फोन गरी। उसले मलाई जिस्काउँदै भनी, ‘होइन कस्तो गीत ब्याकटोन राखेको? तँलाई यस्तो गित मन पर्थेन त? ट्रयाजिटीमा परिस् क्या हो ?’
लभ परे पो ट्र्याजिडी पर्नु!
मैले उसलाई भने, ‘हो र! मैले त गीत नै राखेकी छैन। कसरी भयो यार? अचम्म भयो त। भयो होला, मिस्टेकले म्यासेज आउँथ्यो, कहिले टच भएर भयो कि अब हटाउनु पर्ला।’ हामीले एक छिन कुरा गरेर फोन राख्यौँ।
मैले उसलाई गीत हटाउँछु त भनेकी थिएँ। तर बिर्सेछु। यसैबीच मेरी सहकर्मी मित्र प्रतिभा चन्द केही दिनलाई जरुरी कामले दाङ गइन्। त्यसबेला उनको मलाई फोन आयो र मैले उठाएँ। उनले भनिन्, ‘ओइ! तिमिले कस्तो गीत राखेको!’ उनलाई पनि भनेँ, ‘हेर न, गीत कसरी आफैँ बज्ने भएछ, हटाउँछु भनेको बिर्सेछु। अब हटाउनु पर्छ।’ एक छिन कुरा गरेर फोन राख्यौँ हामीले।
मैले फेरि बिर्सेँ गीत हटाउन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया