सुधन सुवेदी
सन्चै भनेर सोध्दा अँ मात्रै फुस्काउनेहरु
लाइभ भिडियोमा घण्टौंसम्म ज्ञान बाँड्दै
स्कूलमा राष्ट्रियगान बाहेक अरु केही नगुन्गाएकाहरु
सामाजिक सञ्जालका भित्ताभरी न्वारनको बलले नारायणगोपाल बन्ने यत्न बुन्दै
नाचका नाममा हर बङ्गाउन नपरेहुन्थ्यो भनेर कामना गर्नेहरु
अनेक अवतारमा नदोब्रिने ठाउँ समेत बङ्गाउँदै नाच यही हो भनी सिकाउँदै
जसै अघि आए
कोरोना कहर बिर्साए
न्यु नर्मल यही हो भनी सुझाए
मुन्छेका कुरा मात्रै कहाँ हो र देश, काल, परिस्थितिले समेत बाटो अर्कै समायो
आकासपाताल जोड्नेले यो भाइरस तर्काउन सकेन
बच्ने उपाय भनेको पाताल भासिनु हो भनी अलप भए
खुल्ला आकास मुनी बाँच्ने हामी न डरायौं न थुनिएर नै बस्यौ
बरु संसारलाई अर्ति, उपदेश बाँड्दै
टकटक घडीका सुई मात्र हेर्ने होइन टिकटकमा छाउने
ट्वारट्वार इनारमुनी कराउने मात्र हैन नि ट्वीटरमा ज्ञान बाँढ्ने ज्ञानी कहलाउने
यो पनि






माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया