‘कोभिड अन्त्य भएपछि अर्थतन्त्र पहिलेभन्दा चलायमान हुन्छ’

अनलाइनखबर

काठमाडौँ

रोयल आचार्य

मुलुकको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क एक समय धराशायी अवस्थामा थियो । खारेजीको विन्दुमा पुगेको बैङ्क अन्ततः विदेशी व्यवस्थापनलाई जिम्मा लगाइयो र ५ वर्षपछि उकासियो ।

त्यसबेला बैङ्कले प्रवाह गरेको कुल कर्जामध्ये ६१ प्रतिशत खराब कर्जा थियो । बैङ्क ५ अर्ब नोक्सानीमा थियो । त्यही बैङ्क मुनाफाका हिसाबले अहिले पहिलो नम्बरमा छ । ब्याजदर पनि सस्तो यही बैङ्कमा छ ।

कुनै बेला डुब्न लागेको बैङ्क अहिले कसरी बन्यो त नम्बर वान ? बैङ्कमा दोस्रो कार्यकाल बिताइरहेका सीईओ किरणकुमार श्रेष्ठ भएका श्रोत र साधनको सदुपयोग नै मुख्य ओखती भएको बताउँछन् । सीईओ श्रेष्ठसँग हामीले कोभिडले बैङ्किङ क्षेत्रमा पारेको असरबारे पनि कुराकानी गर्‍यौं । कोभिडको भ्याक्सिन बनेपछि अर्थतन्त्र पहिलेको भन्दा धेरै चलायमान हुने उनले विश्वास व्यक्त गरे ।

प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रकाशित मिति: : 2020-08-26 11:28:51

प्रतिकृया दिनुहोस्