काठमाडौं– साउन २९ गते दिउँसो २ बजे। ‘मोबाइल पसलमा काम छ, एकैछिन पुगेर आइहाल्छु है,’ बाबु कालीचरण यादवसँग छोरा गुणराजले भने। बाबुलाई त्यति कुरा सुनाएर तत्कालै गुणराज घरबाट बाहिरिए।
सुनसरीको भोक्राहा गाउँपालिका–७ का २२ वर्षीय गुणराजको घरबाट नजिकै मोबाइल पसल छ। ‘केही काम पर्यो होला। पुगेर आइहाल्छ’ बाबु कालीचरणले योभन्दा बढी केही सोचेनन्।
तर छोरोका पर्खाइमा बसेका कालीचरणका आँखा टट्याए। रात छिप्पिँदा समेत गुणराज घर फर्किएनन्। मोबाइलमा पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
छोराको पर्खाइमै कालीचरणका दुई दिनरात बिते। शुभ समाचारको पखाईमा बसेका कालिचरणको कानले छोरो हराएको तेस्रो दिन अर्थात् साउन ३१ गते जे सुन्न नपरोस् भनेको त्यही सुन्नु पर्यो। हात खुट्टा बाँधेर बोरामा प्याक गरेर खोलामा फ्याँकिएको अवस्थामा गुणराजको शव फेला पर्यो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया