अनलाइनखबर
कुनै बेला पर्यटकको आउजाउ भइरहने काठमाडौं उपत्यकाका तीनवटा दरबार क्षेत्रको आसपासमा आफ्नो कला कोर्नेहरू यतिबेला फुर्सदिला छन् । आकर्षक झ्याल ढोका, तोरण र टुँडालहरूमा आफ्नो कला खोप्नेहरूदेखि घरको झ्याल ढोका हुँदै इन्टेरियर डिजाइन गर्नेहरु समेत यतिबेला पुरानो दिनको पर्खाइमा बसिरहेका छन् । समग्रमा कालीगढ र डिजाइनरहरु कोभिडका कारण गरिएको पहिलो चरणको लकडाउन सुरु भएदेखि नै कामविहीन बनेका छन् । यसले गर्दा सिंगो काष्ठकला क्षेत्र नै यतिबेला विश्राममा छ ।
पाटनका मन्दिरमा सजिने टुँडालको डिजाइन गर्ने भक्तपुरका राजेन्द्र श्रेष्ठले यतिबेला काष्ठकलाको डिजाइनको माग नआएको बताउँछन् । चित्रकला र डिजाइनमा दखल राख्ने उनलाई घरमै कोर्ने चित्रकलाका कारण फुसर्दिलो बन्नु परेको त छैन । तर काष्ठकलालाई मात्रै आफ्नो मुख्य पेसाको रूपमा अघि बढाएकाहरू भने यतिबेला कामविहीन बनेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया