काठमाडौं-‘एकजना संवैधानिक निकाय प्रमुखलाई कोरोना लाग्यो।’ २७ साउनका दिन स्वास्थ्य मन्त्रालयको ‘कोरोना ब्रिफिङ’ अघि नै सामाजिक सञ्जालहरुमा सूचना चुहिसकेको थियो। नभन्दै यो ‘हल्ला’ सत्य ठहरियो। संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे नेपालमा अहिलेसम्मका कोरोना संक्रमितमध्ये ‘हाइ-प्रोफाइल’ व्यक्ति हुन्। अख्तियार दुरुपयोगबारे अनुसन्धान र मुद्दाको प्रक्रियामा अघि सर्ने एउटा महत्वपूर्ण निकायका प्रमुख नै कोरोनाको चपेटामा परेपछि हामीले अख्तियार मुख्यालयको पछिल्लो अवस्था र कामकारबाहीबारे सोधखोज गरेका थियौं। ‘सम्माननीयज्यूलाई नै कोरोना देखिएपछि हामी सबैमा त्राही मच्चियो नि, यसअघि पनि हाम्रो कार्यालयमा संक्रमित देखिएका थिए’, अख्तियारका एक कर्मचारीले नेपाल लाइभसँग भने, ‘स्वाभाविक रुपमा अघि–पछिको जस्तो काममा गति हुँदैन। सबैको मनोदशा पनि नर्मल हुँदैन। एक प्रकारको त्रासमा छौं।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया