लकडाउन गर्नुपरे पनि आर्थिक गतिविधि पूर्ण सञ्चालनमा ल्याऔं : डा. रामशरण महत [कुराकानी]

लोकान्तर

काठमाडौं

 

परिवर्तन देवकोटा

पछिल्लो समय अन्य मुलुकमा जस्तै नेपालमा पनि कोरोना भाइरस (कोभिड– १९)को संक्रमण बढ्दै गएको छ । यस्तो अवस्थामा सरकारले स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै जनताको सुरक्षा गर्न सक्नुपर्छ ।

सरकारले अहिलेसम्म कोरोना रोकथामका लागि प्रयास नै नगरेको त हैन, तर गरिएका प्रयासहरूको पनि सही व्यवस्थापन हुन नसक्दा जोखिम झन् बढेको छ ।

संक्रमितहरूलाई राख्ने क्वारेन्टीनबाट नै पछिल्लो समय महामारी फैलन थालेको देखिएको छ ।

सरकारले क्वारेन्टीनलाई व्यवस्थापन गर्न नसक्नुको परिणाम हो यो ।

प्रकाशित मिति: : 2020-08-07 12:57:52

प्रतिकृया दिनुहोस्