शेरबहादुर देउवा अब कामचलाउ सभापति मात्रै हो, कुनै निर्णय गर्न मिल्दैन

बाह्रखरी

काठमाडौं

नेपाली कांग्रेसमा १४ औँ महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ । तर पनि क्रियाशील सदस्यता वितरण, विभाग विस्तारलगायतका विषयमा संस्थापन र इतरपक्षबीच तीव्र विवाद छ । उक्त विवादले महाधिवेशनको मिति नै प्रभावित हुन सक्ने खतरा पनि त्यतिकै छ । अहिले सभापति शेरबहादुर देउवाले विधान विपरीत काम गरेको भन्दै रामचन्द्र पौडेल समूहमा रहेका नेताहरुले विरोध गरेका छन् । तीमध्ये एक हुन् नेता प्रकाशमान सिंह ।

उनले नेपाली कांग्रेस सभापति देउवाकै कारण ओरालो लागेको बताउँछन् । जुनसुकै हालतमा पनि अबको महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नैपर्ने उनको धारणा छ । प्रस्तुत छ, नेता सिंहले बाह्रखरीसँग कांग्रेस महाधिवेशनमा केन्द्रित रहेर गरेको कुराकानी :

 

प्रकाशित मिति: : 2020-07-31 13:35:50

प्रतिकृया दिनुहोस्