युवा संगीतकार सञ्जय आचार्यले ‘सधैं साथ….’बोलको गीत सार्वजनिक गरेका छन् ।
शब्द रचना दिपक पाठकको रहेको याे गीतमा गायक शिव परियारले स्वर दिएका छन्।
हाल अष्ट्रेलियामा बस्दै आएका आचार्यको गीत धेरैले रुचाएका छन् ।