चर्चित कमेडियन कपिल शर्माले आफ्नो कमेडी शो ‘द कपिल शर्मा शो’को सुटिङ सुरु गरेका छन्।
लामो समयको लकडाउनपछिको पहिलो एपिसोडमा अभिनेता सोनु सूद गेष्टको रुपमा उपस्थित हुनेछन्।
सोनुले लकडाउनका कारण मुम्बईमा अलपत्र परेका विभिन्न राज्यका मजदूरहरुलाई घर पठाउन सहयोग गरेका थिए। सोनुको उक्त कार्यको चौतर्फी प्रशंसा भइरहेको छ।
सुटिङमा फर्किएपछि कपिल खुसी त छन् तर कोरोनाको जोखिमका बीच सुटिङ सुरु गर्दा डर लागिरहेको उनकाे भनाइ छ।
सुटिङका क्रममा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको कपिलले बताएका छन्। दर्शक बिना नै शोको सुटिङ गरिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया