उत्तर प्रदेशका ‘कुख्यात ग्याङस्टर’ विकास दुबेको जीवनीमा आधारित वेभ शृंखलाको निर्माण मनिष वात्सल्यले गर्ने भएका छन्। उत्तर प्रदेश प्रहरीले १० जुलाईमा विकास दुबेलाई इन्काउन्टरमा हत्या गरेको थियो।
मनिषले वेभ शृंखलाका लागि अभिनेताको चुनाव भइनसकेको मनिषले बताएका छन्। उनले अहिले विकास दुबेको बारेमा सबै जानकारी जुटाउने काम भइरहेको बताए। हनक नामबाट निर्माण गर्न लागिएको यो वेभ श्रृंखलाको सुटिङअ अक्टुबरबाट हुन सक्ने उनले जानकारी दिए।
मनिष प्रायः क्राइममा आधारित फिल्मको निर्माण गर्छन। उनले मोस्ट वान्डेड पम्पु श्रीवास्तवको नाममा पनि फिल्म बनाएका थिए।
मनिषले आफूले निर्माण गर्न लागेको नयाँ प्रोजेक्टमा बलिउडको नामुद अनुहार हुने बताए। उनले सबै कुरा तय भएपछि मिडियामा आउने बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया