नागरिकता विधेयक निर्णायक मोडमा : विधेयक र विवादमाथि मुख्य सात प्रश्न

शिल्पा कर्ण/किरण दहाल

दुई वर्षदेखि संसद्मा विचाराधीन नागरिकता विधेयकको विषयमा उठेका महत्वपूर्ण प्रश्नमा नयाँ पत्रिकाको सर्वपक्षीय कभरेज

नेकपाले संविधानविरोधी निर्णय लियो, यसले महिलाको अस्तित्वलाई अस्वीकार गर्यो, त्यसैले हामी विरोधमा उभिन्छौँ : विमलेन्द्र निधि, उपसभापति, कांग्रेस

छिमेकी भारतमा पनि बिहे गरेर विदेशबाट आउने महिलालाई सात वर्षसम्म नागरिकता नदिने व्यवस्था छ : देव गुरुङ, प्रमुख सचेतक, नेकपा

नेकपाको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी छ, यसले महिला अस्तित्वलाई उपेक्षा गरेको छ : उपेन्द्र यादव, अध्यक्ष, जसपा

नागरिकता खुकुलो गर्दा झन् ठूला समस्या निम्तिन सक्छन्, हामीले नेपालको राष्ट्रियता र भू–राजनीतिलाई पनि बुझ्नुपर्छ :शशी श्रेष्ठ, सभापति, राज्य व्यवस्था समिति

महिलालाई सात वर्ष कुर्न भनिएको छ, तर बिहे भएको एक–दुई वर्षमा सम्बन्ध बिग्रिए उनको भविष्य के हुन्छ ? :मोहना अन्सारी, सदस्य, मानवअधिकार आयोग

राष्ट्रवादी बनाउन भारतको सिको गरिएको भन्छन्, तर सात वर्षपछि पनि कोही राष्ट्रवादी हुन्छ भन्ने ग्यारेन्टी के छ ? :मञ्चला झा, अधिकारकर्मी

प्रकाशित मिति: : 2020-06-21 07:32:44

प्रतिकृया दिनुहोस्