नयाँ पत्रिका दैनिक
प्रधानमन्त्री केपी ओलीले नेपालीको रोग प्रतिरोधी क्षमता उदाहरणीय भएको दाबी पटकपटक दोहो¥याएका छन् । तर, गरिबी, अभाव, अशिक्षा, बेरोजगारी, कुपोषणले नेपाली जनताको स्वास्थ्य अवस्था दयनीय भएको विश्वस्तरीय अध्ययनहरूले देखाएका छन् । नेपालको यो अवस्थामा सुधार गर्ने योजना ल्याउनुको सट्टा नेताहरूले जनतालाई भ्रमित बनाउँदै आएका छन् ।
२८ जेठमा भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको दाबी गरेपछि पूर्वस्वास्थ्यमन्त्री गगन थापाले यो कुन विज्ञले भनेको हो भनेर प्रतिप्रश्न गरेका थिए । जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो भनेर एकजना माननीयले सोध्नुभयो, त्यो मैले भर्खरै भनेँ, सुन्नुभएन ?’
प्रधानमन्त्रीको यो जवाफपछि कतिपय सांसदले टेबुल ठोेकेका थिए । तर, नेपाली जनताले गरिबी र कुपोषणको कुन अवस्था सामना गरिरहेका छन्, स्वास्थ्यसेवामा उनीहरूको पहुँच के छ, पाँच वर्षमुनिका बालबालिका र आमाहरूको मृत्युदरमा नेपालको अवस्था के छ भन्ने विषयमा देशको प्रधानमन्त्रीले नै अध्ययन गरेको देखिएन, जनप्रतिनिधि सांसदले त टेबुल ठोकेर रमाउने प्रवृत्ति नै विकास भएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया