कृषिमा करौडौं स्वाहा, प्रगति शून्य ! अख्तियार २ वर्षसम्म ‘कुहिरोको काग’

लोकान्तर

काठमाडौँ

लखन चाैधरी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीका तत्कालीन परियोजना प्रमुख रमानन्दन यादवलाई २०७५ साउन २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले पक्राउ गर्‍यो ।

परियोजना अन्तर्गतका उपआयोजना तथा कार्यक्रममा व्यापक आर्थिक अनियमिता भएको गुुनासोसँगै घुससहित तत्कालीन परियोजना प्रमुख यादव पक्राउ परे । लगत्तै परियोजना अन्तर्गतका उपआयोजनाका सबै फाइलहरू अख्तियारले नियन्त्रणमा लियो।

प्रकाशित मिति: : 2020-06-19 11:52:01

प्रतिकृया दिनुहोस्