सोमबार, १५ डिसेम्बर २०२५

पाँचखाल केन्द्रविन्दु बनाएर भूकम्प

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहिबार साँझ ७ बजेर १ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हाे। 

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!