सोमबार, १५ डिसेम्बर २०२५

दोस्रो विश्व युद्धकाे समयमा चर्चा कमाएकी गायिका डेम भेरा लिनको निधन

News Image
• • •

गायिका डेम भेरा लिनको निधन भएको छ।

उनले दोस्रो विश्व युद्धको बेलामा गाएको गीतहरु बेलायती सैनिकहरुबीच निकै चर्चित भएको थियो।

सात वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी उनले गीत गाउनकै लागि विद्यालय छाडेकी थिइन्।

युद्धको बेलामा उनको गाएको ‘ह्वी ह्वील मिट अगेन’, ‘द ह्वाइट किल्फ अफ डोभर’ नाम गरेको गीतको निकै चर्चा थियो।

भेराले अमेरिका, भारत, बर्मामा समेत कन्सर्ट गरेकी थिइन्।

उनले बालबालिका, पूर्व सैनिक र स्तन क्यान्सर भएका महिलाहरुलागि च्यारिटी खोलेकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!