राहतमा रडाको : जनप्रतिनिधिको जुधाइमा गरीब र दलितको मिच्याइँ

लोकान्तर

काठमाडौँ
अजय अनुरागी

कोरोना महामारीसँगै जारी लकडाउनका बेला विपन्न, गरीब र दलित परिवारलाई राहत वितरण गर्ने निर्णय सरकारले गर्‍यो । जसअनुसार संघ, प्रदेश र स्थानीय सरकार राहत वितरणमा सक्रिय छन् ।

कतिपय ठाउँमा भने प्रदेश सरकार र स्थानीय सरकारको जुधाइले राहत वितरण कार्य प्रभावित भएको छ । २ नम्बर प्रदेश सरकारले विपन्न, गरीब र दलित परिवारका छुट्याएको राहतमा जनप्रतिनिधिको जुधाइमा गरीबलाई मिच्याइँ भएको छ ।

प्रकाशित मिति: : 2020-06-10 13:03:30

प्रतिकृया दिनुहोस्