बलिउड नायक अक्षय कुमार फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाई गर्ने कलाकारको सूचीमा परेका छन्। यो बर्ष सर्वाधिक कमाई गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटीहरुको सूचीमा बलिउडबाट अक्षय मात्र परेका हुन्।
फोब्र्सका अनुसार अक्षय यो सूचीको ५२ औं नम्बरमा छन्। अक्षयले ४८.५ मिलियन डलर आम्दानी गरेको उल्लेख गरिएको छ।
सामाजिक कथा बोकेका चलचित्रमा काम गरेपछि उनको करिअर चम्किएको छ। यसैले उनको ब्रान्ड भ्यालु पनि बढेको छ। अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिनेका छन्। अक्षयले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन्।
एक बर्षकै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयको हातमा अहिले विज्ञापनको पनि कमी छैन।
यो सूचीको पहिलो नम्बरमा केली जेनरको नाम छ। उनले यो बर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छिन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया