बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।
साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
बैठकमा कोभिड १९ रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गरिने उनले बताए।
‘कोभिड १९ महामारी विरुद्धको लडाईंको हालसम्मको अवस्था र अबको सरकारका कदमबारे जानकारी लिन र राजनीतिक दलहरुबाट सुझाव लिन सर्वदलीय बैठक बोलाइएको हो,’उनले भने।
बैठकमा लिम्पियाधुरासहितको नक्सा पारित गरिसकेपछिको अवस्था,भारतसँग संवाद र निशान छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक पेश गरिसकेको अवस्थामा सर्वसम्मत रुपमा सो विधेयक पारित गर्ने बारेमा पनि छलफल हुनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया