बिएल संवाददाता
समाजसेवी तथा व्यवसायी निरज कोइरालाको पहलमा मुम्बईका १ सय ५० जना नेपाली र भारतीय नागरिकलाई राहत वितरण गरिएको छ।
एकता नगर ओल्ड म्हाडा स्टेट एजेन्ट एसोसिएशनले कान्दिवली पश्चिम, एकतानगर ओल्ड म्हाडाका नेपाली र भारतीय नागरिकलाई सामुहिक रुपमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो।

लकडाउनका कारण मुम्बईका बिभिन्न ठाउँहरुमा अलपत्र नेपाली र भारतीयहरुको दैनिकीमा समस्या हुन थालेपछि कोइरालामार्फत राहतका लागि पहल थालिएको थियो।

सामाजिक तथा व्यवसायीक रुपमा परिचित कोइरालाले ब्यक्तिगत रुपमा विभिन्न संघ, संस्था र फाउन्डेशनको सहकार्यमासमेत मुम्बईमा बसोबास गर्ने नेपालीहरुलाई राहत वितरण गरिरहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया