रातोपाटी
नेपालमा कोरोना संक्रमणको कहर बढेर गएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो स्थितिमा सरकारले आरडीटी परीक्षणमा जोड दिइरहेको छ । आरडीटी परीक्षणमा पोजेटिभ आएलगत्तै जनजीवन आतंकित बन्ने, सरकारले त्यस्ता फेला परेका क्षेत्रलाई सीलबन्दी गर्ने तर अधिकांश केसहरुमा चाहिँ तिनै पोजेटिभको पीसीआर परीक्षण नतिजाचाहिँ नेगेटिभ आउने घटनाले मानिसहरुलाई रनभुल्लमा पारिरहेको छ । त्यसमाथि थप, ‘अनिश्चितकालीन’ जस्तै तर अव्यवस्थित बन्दै गइरहेको लकडाउनका कारण पनि स्थिति अन्यौलग्रस्त बन्दै गइरहेको छ ।
वास्तवमा, यस्तो किन भइरहेको छ ? यो स्थितिलाई चिर्न र जनजीवनलाई सहज तुल्याउन सरकारले गर्नैपर्ने कामहरु के के हुन सक्छन् ? यिनै विषयवस्तुको सेरोफेरोमा केन्द्रीत रहेर हामीले रातोपाटीमा कोरोनाबहसको एउटा श्रृङ्खला शुरु गरेका छौं । यस श्रृङ्खलामा हामी कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्नेछौं । यसै सन्दर्भमा प्रस्तुत छः जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेका कुराकानीको सम्पादित उतार ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया