'कोरोनालाई पनि हँसाई हँसाई भुतुक्क पार्न पाए पो'

सेतोपाटी

काठमाडौँ

अनुषा अधिकारी

बाइकको ट्रायलमा फेल भएपछि हिमेश पन्त भन्थे- अब सिधै कारको लाइसेन्स निकालिन्छ, अनि सर्रर हुइँकिने हो कारमा।

उनले ठट्टामा भनेको कुरा ठट्टै होलाजस्तो भयो!

कारको लाइसेन्स निकाल्ने कहिले! लाइसेन्स निकाले पनि सर्रर हुइँकिने त कहिले हो कहिले!

नेपालका पहिलो स्ट्यान्ड-अप कमेडी च्याम्पियन हुन् हिमेश। उनले हँसाएरै मान्छेको मन र मान जिते। कार हाँक्ने र विश्व भ्रमण गर्ने सपना पनि देखे।

ती सपना सम्झँदा अचेल उनको कानमा यही गीत बज्छ होला- उडायो सपना सबै कोरोनाले!

प्रकाशित मिति: : 2020-05-21 08:37:57

प्रतिकृया दिनुहोस्