नयाँ पत्रिका दैनिक
सागर चन्द/टाेपलाल अर्याल/विष्णु घिमिरे
कोरोना संक्रमणले २३ जनवरी (९ माघ)मा चीनको वुहान लकडाउन भएपछि संक्रमण रोक्न विश्वभर तयारी सुरु भएको चार महिना भएको छ । १८ फागुनमा नेपाल सरकारले कोरोना रोकथाम र उपचारका लागि उच्चस्तरीय समिति गठन गरेर बैठकमाथि बैठक गरिरहेको छ । त्यति मात्र होइन, कोरोना संक्रमण देखिएपछि ११ चैतदेखि नेपाल पनि लकडाउनमा छ । तर, वुहानको ‘आउटब्रेक’यताका एक सय १७ दिन र नेपाल लकडाउनयताका ५८ दिनसम्म नेपालमा कस्तो तयारी भयो ?
बुटवलमा उपचार गराइरहेका गुल्मीका बिरामीको कथाले हाम्रो तयारीको ऐना स्पष्ट पार्छ । बिरामी भेन्टिलेटरमा छन्, उनको हेरचाह गर्न आएका भाइ क्वारेन्टाइनमा राखिएका छन् । श्रीमती र छोराछोरीलाई फेसबुकका समाचारले सताइरहेका छन् । तर, उपचार र बिरामीको अवस्थाबारे न अस्पताल बोल्छ, न सरकार । बिरामीकी श्रीमती र भाइ मात्र होइन, अस्पताल प्रशासनसँगको संवादका सिलसिला मिलाएर यो समाचार तयार पारिएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया