लकडाउनमा परेका फुटबलर आशीष भन्छन् : खेलेर होस् या ड्युटीमा रहेर, देशको सेवाबाट छु सन्तुष्ट

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको पछिल्लो संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् आशिष लामा। विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबका लागि ९ गोल गरेका उनी पछिल्लो संस्करणमा सर्वाधिक गोलकर्ता बने।

त्यसो त अरु विभागीय टोलीको तुलनामा एपीएफको प्रदर्शन औशतमात्र देखियो तर त्यही टिममा स्ट्राइकर आशिषको प्रदर्शन भने सम्झन लायक रह्यो। उनी लिगकै सर्वाधिक गोलकर्ता बने।

'क्रियाको प्रतिकृया' भनेजस्तो लामालाई लिगको उच्च प्रदर्शन राष्ट्रिय टोलीमा फर्कन कोषे ढुंगा सावित भयो। लिग सकिएसँगै नेपालको तयारी थियो विश्वकप छनोट अन्तर्गत अस्ट्रेलिया र चाइनिज ताइपेइसँग खेल्ने, त्यो पनि घरेलु मैदान दशरथ रंगशालामा।

प्रकाशित मिति: : 2020-05-19 13:28:19

प्रतिकृया दिनुहोस्