देखापढी
कपिलवस्तुको यशोधरा नगरपालिका-८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना २ र ३ जेठको राति भागेर घर गए। भारत र अन्यत्रबाट आएका सबैलाई क्वारेन्टाइनमा नराखेको तथा क्वारेन्टाइनमा खाना राम्रो नभएको भन्दै उनीहरू भागेका थिए। त्यसरी भागेका सबैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखे।
उनीहरू क्वारेन्टाइनमा बस्न थालेको १४ दिनभन्दा बढी भइसकेको छ। यत्रो दिन क्वारेन्टाइनमा बस्दा पनि स्वास्थ्य परीक्षण भएको छैन।
यशोधरा गाउँपालिकाले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथामका लागि आफ्नै स्रोतबाट ३० लाख र प्रदेश सरकारबाट प्राप्त भएको १० लाख रूपैयाँ जम्मा गरेर कोभिड-१९ विरूद्धको कोषमा जम्मा गरेको छ।
त्यसमध्ये १० लाख रूपैयाँ भन्दा बढी खर्च गरेर तीन हजार जनालाई राहत वितरण गरेको गाउँपालिकाले बताएको छ। बाँकी २० लाख रूपैयाँबाट गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री किन्ने, क्वारेन्टाइन निर्माण गर्ने, क्वारेन्टाइनमा बसेकाहरूको व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया